Online Bible

- Reklamy -




भजनसंग्रह 29:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 याहवेहलाई उहाँको नाम अनुसारको महिमा देओ; याहवेहलाई उहाँको पवित्रतामा सुशोभित भएर आराधना गर।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 परमप्रभुको नाउँलाई सुहाउँदो महिमाको श्रेय उहाँलाई देओ। उहाँको पवित्रताले सुशोभित भएर परमप्रभुको आराधना गर।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 परमप्रभुको गौरवमय नाउँको प्रशंसा गर, परमपवित्र देखा पर्नुहुँदा उहाँको अघि शिर निहुराऊ।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 परमप्रभुको स्तुति गरौं र उहाँको नाउँको सम्मान गरौं। आफ्ना खास पोशाक लगाएर उहाँको उपासना गरौं।

Viz kapitola kopírovat




भजनसंग्रह 29:2

Následuj nás:

Reklamy


Reklamy