भजनसंग्रह 29:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 याहवेहले आफ्ना मानिसहरूलाई शक्ति प्रदान गर्नुहुन्छ; याहवेहले आफ्ना मानिसहरूलाई शान्तिको आशिष् दिनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 परमप्रभुले आफ्ना मानिसहरूलाई शक्ति प्रदान गर्नुहुन्छ, परमप्रभु आफ्ना मानिसहरूलाई शान्तिको वरदान दिनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 परमप्रभुले आफ्ना जनहरूलाई बल दिनुहुन्छ र तिनीहरूलाई शान्तिको आशिष् दिनुहुन्छ। Viz kapitolaपवित्र बाइबल11 परमप्रभुले उहाँका मानिसहरूलाई सुरक्षा गरून्। परमप्रभुले आफ्ना मानिसहरूलाई शान्तिको आशीर्वाद दिऊन्। Viz kapitola |