भजनसंग्रह 28:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 मलाई दुष्टहरूसित मर्नलाई नलैजानुहोस्; ती दुष्ट काम गर्नेहरूसित, जो छिमेकीहरूसँग मैत्रीपूर्ण कुरा त गर्छन्, तर तिनीहरूका हृदयमा भने उनीहरूलाई क्षति पुर्याउने योजना गर्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 मलाई दुष्टहरूसित र दुष्ट काम गर्नेहरूसित नलैजानुहोस्, जो तिनीहरूका छिमेकीहरूसँग मैत्रीपूर्ण कुरा त गर्दछन्, तर तिनीहरूका हृदयमा भने द्वेष हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 दुष्ट र खराबी गर्नेहरूका साथमा मलाई दण्ड नदिनुहोस्। जसका बोली मीठा त छन् तर तिनीहरूका हृदय घृणाले भरिएका छन्। Viz kapitolaपवित्र बाइबल3 हे परमप्रभु, मलाई ती दुष्ट मानिसहरू मध्येको नठान्नुहोस्। तिनीहरूले आफ्ना छिमेकीहरूलाई “शालोम” शब्दसँग स्वागत गर्दछन, तर तिनीहरूको मनभित्र आफ्ना छिमेकीहरूको विरूद्ध अधर्म कामहरू गर्दछन्। Viz kapitola |