भजनसंग्रह 28:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 मेरा हातहरू तपाईंको महा-पवित्रस्थानतर्फ पसार्दा, मदतको निम्ति मैले तपाईंलाई पुकार्दा, तपाईंको कृपाको निम्ति मेरो पुकार सुन्नुहोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 जब सहायताको लागि तपाईंलाई पुकार्छु र तपाईंको महापवित्र स्थानतिर म आफ्ना हात उठाउँछु, तब मेरो अनुनयविनय सुनिदिनुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 मद्दतको लागि मैले पुकार गरेको बेलामा, मैले तपाईंको पवित्र मन्दिरतिर आफ्ना हात उचाल्दा मेरो बिन्ती सुन्नुहोस्। Viz kapitolaपवित्र बाइबल2 हे परमप्रभु, म आफ्ना पाखुराहरू उचाल्दै तपाईंको खास पवित्र स्थानतर्फ प्रार्थना गर्छु। जब म बोलाउँछु मलाई सुनि दिनुहोस्। मप्रति दया दर्शाउनु होस्। Viz kapitola |