भजनसंग्रह 27:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 किनकि सङ्कष्टका दिनमा उहाँले मलाई उहाँको वासस्थानमा सुरक्षित राख्नुहुनेछ; उहाँले आफ्नो पवित्र वासस्थानको छहारीमा मलाई लुकाउनुहुनेछ; र एउटा चट्टानमाथि उच्च राख्नुहुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 किनकि सङ्कष्टको दिनमा उहाँले मलाई उहाँको वासस्थानमा सुरक्षित राख्नुहुनेछ, आफ्नो पवित्र वासस्थानमा उहाँले मलाई लुकाइदिनुहुनेछ, अनि एउटा चट्टानमाथि उच्च राख्नुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 उहाँले मलाई कष्टको बेलामा आश्रय दिनुहुनेछ, उहाँले मलाई आफ्नो मन्दिरमा कुशल राख्नुहुनेछ र अग्लो चट्टानमाथि मलाई सुरक्षित राख्नुहुनेछ। Viz kapitolaपवित्र बाइबल5 परमप्रभुले मलाई बचाउँनु हुन्छ। जब म सङ्कटमा पर्छु उहाँले मलाई आफ्नो वासस्थानमा लुकाउनुहुन्छ। उहाँले मलाई आफ्नो सुरक्षाको ठाउँमा लानुहुन्छ। Viz kapitola |