Online Bible

- Reklamy -




भजनसंग्रह 27:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 जब दुष्‍टहरू मलाई आक्रमण गर्न मेरो विरुद्धमा अगि बढ्छन्, जब मेरा शत्रुहरू र मेरा वैरीहरू ममाथि आइलाग्दछन्; तब तिनीहरू ठक्‍कर खाएर लड्नेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 जब दुष्‍ट मानिसहरू मेरो मासु खान मेरो विरुद्ध अगि बढ्‌छन्‌, जब शत्रु र विरोधीहरू मलाई आक्रमण गर्छन्‌, तिनीहरू ठक्‍कर खाएर जमिनमा लोट्‌नेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 दुष्‍टहरूले जब मलाई आक्रमण गर्छन् र मार्ने चेष्‍टा गर्छन्, तिनीहरू ठेस लागेर लड्छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 दुष्ट मानिसहरूले मलाई आक्रमण गर्न सक्छन्। तिनीहरूले मलाई तरवारले काट्न सक्छन्। मेरा शत्रुहरूले मलाई आक्रमण गर्न सक्छन्, अनि मलाई ध्वंश पार्ने प्रयास गर्न सक्छन्।

Viz kapitola kopírovat




भजनसंग्रह 27:2

Následuj nás:

Reklamy


Reklamy