भजनसंग्रह 26:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 पापीहरूसँग मेरो प्राण, रक्तपिपासुहरूसँग मेरो जीवन नलिनुहोस्; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 मेरो प्राणलाई ती पापीहरूसँग, मेरो जीवनलाई ती रक्तपिपासुहरूसित नलैजानुहोस्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 पापीहरूसँग मलाई नाश नपार्नुहोस्, हत्याराहरूको कुगतिदेखि मलाई बचाउनुहोस्। Viz kapitolaपवित्र बाइबल9 हे परमप्रभु, मलाई पापीहरूसित सजाय नदिनुहोस्। ती हत्याराहरू सँगै मलाई नमार्नुहोस्। Viz kapitola |