Online Bible

- Reklamy -




भजनसंग्रह 26:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 हे याहवेह, तपाईंको वासस्थान, र तपाईंको महिमा रहने ठाउँलाई म प्रेम गर्दछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 हे परमप्रभु, तपाईं वास गर्नुहुने भवन, तपाईंको महिमा विराजमान हुने ठाउँलाई म प्रेम गर्दछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 हे परमप्रभु! म तपाईंको बासस्‍थान, तपाईंको महिमा रहने ठाउँलाई प्रेम गर्दछु।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 हे परमप्रभु म तपाईंको मन्दिरलाई प्रेम गर्दछु। म तपाईंको महिमापूर्ण पाललाई प्रेम गर्दछु।

Viz kapitola kopírovat




भजनसंग्रह 26:8

Následuj nás:

Reklamy


Reklamy