Online Bible

- Reklamy -




भजनसंग्रह 26:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 हे याहवेह, म आफ्ना हात निर्दोषतामा धुन्छु, र तपाईंका वेदीको परिक्रमा गर्दछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 निर्दोषतामा म हात धुन्‍छु, र हे परमप्रभु, तपाईंका वेदीको परिक्रमा गर्दछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 हे परमप्रभु! म निर्दोष छु भनी बताउन म आफ्‍ना हात धुन्‍छु, म तपाईंको वेदीको चारैपट्टि तपाईंको दण्‍डवत् गर्दै फेरो लगाउँछु।

Viz kapitola kopírovat

पवित्र बाइबल

6 हे परमप्रभु, म चोखो छु भनेर देखाउनलाई मेरो हातहरू धोई दिनुहोस्, म तपाईंको वेदीको वरिपरि हिँड्न सकुँ।

Viz kapitola kopírovat




भजनसंग्रह 26:6

Následuj nás:

Reklamy


Reklamy