भजनसंग्रह 26:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 जसका हातहरू दुष्ट योजनाहरूले भरिएका छन्, र जसका दाहिने हात घूसले भरिएका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 जसका हात दुष्ट योजनाले भरिएका छन्, र जसका दाहिने हात घूसले भरिएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 ती हत्याराहरू सधैँ खराबी गर्न र घुस लिन तयार रहन्छन्। Viz kapitolaपवित्र बाइबल10 ती पापीहरूले अन्य मानिसहरूलाई ठग्न सक्छन। तिनीहरूले नीच काम गर्न पैसाहरू लिनसक्छन्। Viz kapitola |