भजनसंग्रह 25:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 हे याहवेह, तपाईंका महान् करुणा र प्रेमको स्मरण गर्नुहोस्, किनकि ती प्राचीनकालदेखि नै भएका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 हे परमप्रभु, तपाईंको महान् करुणा र प्रेमको सम्झना गर्नुहोस्, किनकि ती प्राचीनकालदेखि नै भएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 हे परमप्रभु! तपाईंले धेरै समय अघिदेखि देखाउनुभएको आफ्ना दया र अटुट प्रेम सम्झनुहोस्। Viz kapitolaपवित्र बाइबल6 हे परमप्रभु, तपाईंको कृपाको सम्झना ममाथि सधैँ रहोस्, मलाई प्रेम देखाउनु होस् जो तपाईंसँग सधैँ छ। Viz kapitola |