भजनसंग्रह 25:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 मलाई तपाईंको सत्यतामा अगुवाइ गर्नुहोस् र मलाई सिकाउनुहोस्; किनकि तपाईं मेरा मुक्तिदाता परमेश्वर हुनुहुन्छ, अनि मेरो आशा दिनभरि नै तपाईंमा राख्दछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तपाईंको सत्यतामा मलाई डोर्याउनुहोस्, र मलाई सिकाउनुहोस्, किनकि तपाईं नै मेरा उद्धारका परमेश्वर हुनुहुन्छ, र दिनभरि तपाईंमा नै मेरो आशा छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तपाईंको सत्यताअनुसार जिउन मलाई सिकाउनुहोस् किनभने मलाई बचाउनुहुने तपाईं मेरा परमेश्वर हुनुहुन्छ। म सदासर्वदा तपाईंमा भरोसा गर्नेछु। Viz kapitolaपवित्र बाइबल5 बाटो देखाउनु होस् र मलाई तपाईंको सत्यताहरू सिकाउनुहोस्। तपाईं मेरो परमेश्वर हुनुहुन्छ, मुक्तिदाता हुनुहुन्छ। म दिनहुँ तपाईंमा भरोसा गर्दछु। Viz kapitola |