भजनसंग्रह 25:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 हे याहवेह, मलाई तपाईंका मार्गहरू देखाउनुहोस्; मलाई तपाईंका मार्गहरूका शिक्षा दिनुहोस्, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 हे परमप्रभु, तपाईंको मार्ग मलाई देखाउनुहोस्, तपाईंको बाटोमा हिँड्न मलाई सिकाउनुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 हे परमप्रभु! मलाई तपाईंको बाटोमा हिँड्न सिकाउनुहोस्; तपाईंको बाटो मलाई चिनाउनुहोस्। Viz kapitolaपवित्र बाइबल4 हे परमप्रभु, मलाई तपाईंको पथ निर्देशन गर्नुहोस्। मलाई तपाईंको शिक्षा सिकाउनुहोस्। Viz kapitola |