Online Bible

- Reklamy -




भजनसंग्रह 25:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 मेरो प्राणलाई रक्षा गर्नुहोस् र मेरो उद्धार गर्नुहोस्; मलाई शर्ममा नपार्नुहोस्, किनकि म तपाईंमा शरण पर्छु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 मेरो प्राणको रक्षा गर्नुहोस्‌, र मलाई छुटकारा दिनुहोस्‌, मैले शर्माउनु नपरोस्‌, किनकि म तपाईंको शरणमा परेको छु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 मेरो रक्षा गर्नुहोस् र मलाई बचाउनुहोस्, मेरो हार हुन नदिनुहोस्। सुरक्षाको लागि म तपाईंकहाँ शरण लिंदछु।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 हे परमप्रभु मेरो सुरक्षा गर्नुहोस् अनि बचाउँनुहोस्। म तपाईंमाथि भरोसा गर्छु यसर्थ मलाई निराश नपार्नुहोस्।

Viz kapitola kopírovat




भजनसंग्रह 25:20

Následuj nás:

Reklamy


Reklamy