भजनसंग्रह 25:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 हेर्नुहोस्, मेरा शत्रुहरू कति धेरै भएका छन्, र कति भयानक रीतिले मलाई तिनीहरू घृणा गर्दछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 हेर्नुहोस्, मेरा शत्रुहरू कति धेरै छन्, तिनीहरूले मलाई कति भयानक रूपले घृणा गर्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 हेर्नुहोस्! मेरा कति शत्रुहरू छन् र तिनीहरूले मलाई कति घृणा गर्छन्। Viz kapitolaपवित्र बाइबल19 मसँग भएका मेरा शत्रुहरूमा नजर परोस्। तिनीहरूले मलाई हेला गर्छन् र कष्ट दिन्छन्। Viz kapitola |