भजनसंग्रह 25:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 तब याहवेहको भय कसले मान्दछ? उहाँले तिनीहरूलाई कुन मार्गको छनौट गर्ने भन्ने शिक्षा दिनुहुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 परमप्रभुको डर मान्ने मानिस को छ? त्यो हिँड्नुपर्ने बाटो, परमप्रभुले त्यसलाई सिकाउनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 परमप्रभुका डर मान्नेहरू जतिले आफू हिँड्ने बाटोबारे उहाँबाट सिक्नेछन्, Viz kapitolaपवित्र बाइबल12 यदि कुनै मानिसले परमप्रभुको भक्त हुन खोज्दछ, तब उहाँले त्यस मानिसलाई बाँच्ने उत्तम बाटो देखाउनु हुनेछ। Viz kapitola |