भजनसंग्रह 24:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 यी महिमाका राजा को हुनुहुन्छ? याहवेह, जो बलियो र शक्तिशाली हुनुहुन्छ, याहवेह, जो लडाइँमा पराक्रमी हुनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 महिमाका महाराजा को हुनुहुन्छ? परमप्रभु, जो सामर्थी र प्रतापी हुनुहुन्छ, परमप्रभु, जो लड़ाइँमा पराक्रमी हुनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 यी महान् राजा को हुनुहुन्छ? उहाँ बलिया र पराक्रमी परमप्रभु, लडाइँमा विजयी परमप्रभु नै हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल8 महिमाका महाराज को हुनुहुन्छ? परमप्रभु नै ती राजा हुन्, उहाँ शक्तिशाली सिपाही हुनुहुन्छ। परमप्रभु उही राजा हुनुहुन्छ, उहाँ पराक्रमी हुनुहुन्छ। Viz kapitola |