भजनसंग्रह 24:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 हे मूलढोकाहरू हो, आफ्ना शिर उच्च पार; हे सनातनका द्वारहरू हो, आफ्ना शिर उठाओ, ताकि महिमाका महाराजा प्रवेश गरून्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 हे मूल ढोका हो, तिमीहरूका शिर उठाओ, हे प्राचीन ढोका हो, उच्च होओ, र महिमाका महाराजा तीबाट प्रवेश गरून्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 मूल-ढोकाहरू उघार, पुराना ढोकाहरू खोल र महान् राजा प्रवेश गर्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल7 हे मूल प्रवेश-द्वारहरू आफ्ना टाउकाहरू उठाऊ। सनातनका द्वारहरू, खोल, अनि महिमापूर्ण राजा भित्र आउनु हुनेछ। Viz kapitola |