भजनसंग्रह 24:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 महिमाका यी राजाचाहिँ को हुनुहुन्छ? सेनाहरूका याहवेह— उहाँ नै महिमाका महाराजा हुनुहुन्छ। सेला Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 महिमाका यी महाराजाचाहिँ को हुनुहुन्छ? सर्वशक्तिमान् परमप्रभु, उहाँ नै महिमाका महाराजा हुनुहुन्छ। सेला Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 यी महान् राजा को हुनुहुन्छ? विजयी परमप्रभु नै यी महान् राजा हुनुहुन्छ! Viz kapitolaपवित्र बाइबल10 यो महिमाका महाराजा को हुनुहुन्छ? सर्वशक्तिमान् परमप्रभु नै महाराजा हुनुहुन्छ, उहाँ नै महिमाका राजा हुनुहुन्छ। Viz kapitola |