भजनसंग्रह 23:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 निश्चय नै तपाईंको भलाइ र प्रेम मेरो जीवनभरि हरेक दिन मेरो पछि लाग्नेछन्, र म सधैँभरि याहवेहको भवनमा बास गर्नेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 निश्चय नै तपाईंको भलाइ र करुणा मेरो जीवनभरि मपछि लाग्नेछ, र परमप्रभुको घरमा म सदासर्वदै वास गर्नेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 म जान्दछु कि तपाईंका भलाइ र प्रेम मसँग जीवनभरि रहनेछन् र म बाँचुञ्जेल सदासर्वदा तपाईंको घर मेरो घर हुनेछ। Viz kapitolaपवित्र बाइबल6 मेरो जीवनको अन्त सम्म करूणा र भलाई मसँगै रहने छ, अनि म परमप्रभुको मन्दिरमा सधैँको निम्ति बस्नेछु। Viz kapitola |