Online Bible

- Reklamy -




भजनसंग्रह 23:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तपाईंले मेरा शत्रुहरूको सामु, मेरो निम्ति भोज तयार पार्नुहुन्छ। तपाईंले मेरो शीरलाई तेलले अभिषेक गर्नुहुन्छ; मेरो कचौरा भरिएर पोखिन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 मेरा शत्रुहरूका सामुन्‍ने तपाईंले मेरो निम्‍ति भोज तयार पार्नुहुन्‍छ। तपाईंले मेरो शिर तेलले अभिषेक गर्नुहुन्‍छ, मेरो कचौरो भरिएर पोखिन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 मेरा शत्रुहरूले देख्‍ने गरी तपाईंले मेरो निम्‍ति भोज तयार पार्नुहुन्‍छ मलाई आदरणीय पाहुनालाई झैँ स्‍वागत गर्नुहुन्‍छ र मेरो कचौरा पोखिञ्‍जेल भरिदिनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 हे परमप्रभु, तपाईंले मेरो शत्रुहरूका समक्ष मेरो निम्ति भोजन तयार पारिदिनु भयो, अनि तपाईंले मेरो शिरलाई तेलले अभिषेक गर्नु भयो। मेरो कचौरा चुलिन्छ र पोखिएर बगिरहनेछ।

Viz kapitola kopírovat




भजनसंग्रह 23:5

Následuj nás:

Reklamy


Reklamy