Online Bible

- Reklamy -




भजनसंग्रह 23:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 उहाँले मेरो प्राणलाई पुनः ताजा पार्नुहुन्छ। उहाँले आफ्नो नामको खातिर मलाई धार्मिकताका मार्गहरूमा अगुवाइ गर्नुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 उहाँले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुन्‍छ। उहाँले आफ्‍नो नाउँको खातिर मलाई धार्मिकताको मार्गमा डोर्‍याउनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 उहाँले मलाई नयाँ बल दिनुहुन्‍छ, आफ्‍नो प्रतिज्ञाअनुसार उहाँले मलाई ठीक बाटोमा डोर्‍याउनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 उहाँले आफ्नै नाउँको लागि मेरो आत्मामा नयाँ शक्ति दिनुहुन्छ। उहाँ साँच्चै नै असल हुनुहुन्छ भन्ने देखाउनलाई उहाँले मलाई धार्मिकताको बाटोतर्फ डोराउनु हुन्छ।

Viz kapitola kopírovat




भजनसंग्रह 23:3

Následuj nás:

Reklamy


Reklamy