भजनसंग्रह 23:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 उहाँले मलाई हरियो खर्कमा सुताउनुहुन्छ; उहाँले मलाई शान्त पानीतिर डोर्याउनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 उहाँले मलाई हरियो खर्कमा लेटाउनुहुन्छ, र मलाई शान्त पानीको छेउमा डोर्याउनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 उहाँले मलाई हरियो घाँसको चउरमा लेटाउनुहुन्छ र ताजा पानीले भरेको शान्त पोखरीमा उहाँले मलाई लैजानुहुन्छ। Viz kapitolaपवित्र बाइबल2 उहाँले मलाई हरियो घाँसको चौरमा सुताउनुहुन्छ। उहाँले मलाई शान्त तलाउतिर लानु हुन्छ। Viz kapitola |