भजनसंग्रह 22:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 तपाईंले नै मलाई आमाको गर्भबाट निकाल्नुभयो; म मेरी आमाको कोखमा बालक हुँदा नै तपाईंले मलाई तपाईंमा भरोसा गर्ने तुल्याउनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तैपनि तपाईंले नै मलाई गर्भबाट निकालिल्याउनुभयो। मेरी आमाको काखैबाट तपाईंले मलाई तपाईंमाथि भरोसा राख्ने बनाउनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 म जन्मँदा तपाईंले मलाई जोगाएर ल्याउनुभयो र म बालक छँदा मलाई तपाईंले कुशल राख्नुभयो। Viz kapitolaपवित्र बाइबल9 हे परमेश्वर, सत्य हो भनि तपाईं मात्र एकजना हुनुहुन्छ जसमाथि म आश्रित हुन्छु। तपाईंले म जन्मेको दिनदेखि नै मेरो खुबै हेरचाह गर्नु भएकोछ। जब म दूध चुस्ने बालकै थिएँ तपाईंले मलाई आश्वसन र सान्त्वना दिनुभयो। Viz kapitola |