Online Bible

- Reklamy -




भजनसंग्रह 22:30 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 पछि आउने पुस्ताले उहाँको सेवा गर्नेछन्; भावी सन्तानहरूलाई प्रभुको बारेमा बताइनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 भावी सन्‍तानले उहाँको सेवा गर्नेछन्‌, भावी पुस्‍तालाई परमप्रभुको बारेमा बताइनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 आउँदा पिँढीहरूले उहाँको सेवा गर्नेछन्, मानिसहरूले तिनीहरूलाई परमप्रभुको बारेमा भन्‍नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

30 अनि भविष्यमा हाम्रा सन्तानहरूले परमप्रभुको सेवा गर्नेछन्। मानिसहरूले सदा-सर्वदा उहाँको विषयमा भन्ने छन्।

Viz kapitola kopírovat




भजनसंग्रह 22:30

Následuj nás:

Reklamy


Reklamy