Online Bible

- Reklamy -




भजनसंग्रह 22:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 पृथ्वीका सबै धनीहरू भोजन गर्दै उहाँको आराधना गर्नेछन्; जो धुलोमा मिलिजानेछन्, ती सबैले उहाँको सामु घुँडा टेक्नेछन्; जस-जसले आफूलाई बचाउन सक्दैनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 पृथ्‍वीका सबै धनीहरूले भोज गर्नेछन्‌, आराधना गर्नेछन्‌, जस-जसले आफ्‍नो प्राण बचाउन सक्‍दैनन्‌, जो धूलोमा मिलिजानेछन्‌, ती सबै उहाँको सामुन्‍ने घोप्‍टो पर्नेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 सबै अहङ्कारी मानिसहरू उहाँका अघि निहुरनेछन्, सबै मरणशील मानिसहरूले, उहाँका अघि शिर झुकाउनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

29 बलिया, स्वस्थ्य मानिसहरूले खाइसके पछि परमेश्वरको सम्मुख शिर निहुराएर ढोग गर्दछन्। वास्तवमा, सबै मानिसहरू मर्नेछ अनि जो मरिसकेका छन्, तिनीहरूले परमेश्वर सम्मुख शिर निहुराएर ढोग्दछन्!

Viz kapitola kopírovat




भजनसंग्रह 22:29

Následuj nás:

Reklamy


Reklamy