भजनसंग्रह 22:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 तरवारबाट मलाई बचाउनुहोस्; र मेरो अमूल्य जीवन कुकुरहरूका पञ्जाबाट छुटाउनुहोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 मेरो प्राणलाई तरवारबाट, र मेरो अमूल्य ज्यानलाई कुकुरहरूका पन्जाबाट उद्धार गर्नुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 तरवारदेखि मलाई बचाउनुहोस्, यी कुकुरहरूबाट मेरो प्राण बचाउनुहोस्। Viz kapitolaपवित्र बाइबल20 हे परमप्रभु, मेरो प्राणलाई तरवारबाट बचाउँनुहोस्। मेरो बहुमूल्य प्राण ती कुकुरहरूबाट जोगाई दिनुहोस्। Viz kapitola |