Online Bible

- Reklamy -




भजनसंग्रह 22:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 हे मेरा परमेश्‍वर, म दिनमा पुकार्छु, तर तपाईंले जवाफ दिनुहुन्‍न; रातमा पनि मलाई विश्राम छैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 हे मेरा परमेश्‍वर, दिनको समयमा म पुकार्छु, तर तपाईं उत्तर दिनुहुन्‍न। राती पनि म शान्‍त बन्‍दिनँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 हे मेरा परमेश्‍वर! दिउँसो म तपाईंलाई पुकार्दछु तर तपाईंले उत्तर दिनुहुन्‍न, म राती पुकार्छु तर केही विश्राम पाउँदिनँ।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 हे मेरो परमेश्वर, मैले तपाईंलाई दिउँसो बोलाएँ, अनि मैले निरन्तर तपाईंलाई रातभरि बोलाएँ, तर तपाईंले मलाई उत्तर दिनु भएन।

Viz kapitola kopírovat




भजनसंग्रह 22:2

Následuj nás:

Reklamy


Reklamy