Online Bible

- Reklamy -




भजनसंग्रह 22:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 तर हे याहवेह, तपाईं मबाट टाढा नहुनुहोस्! तपाईं मेरो बल, चाँडो आएर मलाई सहायता गर्नुहोस्!

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 तर हे परमप्रभु, तपाईंचाहिँ टाढ़ा नहुनुहोस्‌! हे मेरा बल, छिटो मेरो गुहार गर्नुहोस्‌!

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 हे परमप्रभु! मदेखि टाढा नहुनुहोस्। मलाई बचाउन चाँडो आउनुहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

19 हे परमप्रभु, मलाई छोडी नजानुहोस्! तपाईं मेरो बल हुनुहुन्छ। मेरो सहायताको निम्ति आइहाल्नुहोस्।

Viz kapitola kopírovat




भजनसंग्रह 22:19

Následuj nás:

Reklamy


Reklamy