Online Bible

- Reklamy -




भजनसंग्रह 22:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 मबाट टाढा नहुनुहोस्; किनकि सङ्कष्‍ट मेरो नजिकै छ, र मलाई सहायता गर्ने कोही पनि छैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 मबाट टाढ़ा नहुनुहोस्‌, किनकि सङ्कष्‍ट नजिकै छ, र मलाई गोहार गर्ने कोही छैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 मदेखि टाढा नहुनुहोस्। म कष्‍टको मुखैमा छु र मलाई सहायता गर्ने कोही पनि छैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 यसैले हे परमेश्वर, मलाई नछाड्नु होस्! सङ्कष्ट नजिक छ। त्यहाँ मलाई साथ दिने कोही पनि छैनन्।

Viz kapitola kopírovat




भजनसंग्रह 22:11

Následuj nás:

Reklamy


Reklamy