Online Bible

- Reklamy -




भजनसंग्रह 22:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 हे मेरा परमेश्‍वर, हे मेरा परमेश्‍वर, तपाईंले मलाई किन त्याग्नुभएको छ? मलाई बचाउनको लागि तपाईं किन धेरै टाढा हुनुहुन्छ? मेरा गुहारका शब्दहरूबाट तपाईं किन यति धेरै टाढा हुनुहुन्छ?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 हे मेरा परमेश्‍वर, हे मेरा परमेश्‍वर, तपाईंले मलाई किन त्‍याग्‍नुभएको छ? मलाई बचाउनबाट तपाईं किन यति टाढ़ा हुनुहुन्‍छ? अनि मेरो करुण-क्रन्‍दनका शब्‍दहरूबाट त्‍यति टाढ़ा?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 हे मेरा परमेश्‍वर! हे मेरा परमेश्‍वर! तपाईंले मलाई किन त्‍याग्‍नुभयो? मैले सहायताको लागि धेरै पुकारा गरेको छु, तर अझै पनि सहायता पाएको छैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

1 हे मेरो परमेश्वर, हे मेरो परमेश्वर! किन मलाई छाडनुभयो? मलाई बचाउँन तपाईं किन यति टाढा हुनुहुन्छ! तपाईं मेरो विलौना, गुहार सुन्नलाई कति टाढा हुनुहुन्छ!

Viz kapitola kopírovat




भजनसंग्रह 22:1

Následuj nás:

Reklamy


Reklamy