भजनसंग्रह 21:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 तपाईंका बाहुलीले आफ्ना सारा शत्रुहरूलाई हराउनुहुन्छ; तपाईंको दाहिने बाहुलीले आफ्ना वैरीहरूलाई पक्रनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तपाईंकै बाहुलीले आफ्ना सारा शत्रुहरूलाई खोजिनिकाल्नेछ, र तपाईंका शत्रुहरू जतिलाई तपाईंको दाहिने बाहुलीले पक्रनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 राजाले आफ्ना सबै शत्रुहरूलाई कैद गर्नेछन्, आफूलाई घृणा गर्ने सबैलाई उनले कैद गर्नेछन्। Viz kapitolaपवित्र बाइबल8 हे परमेश्वर, तपाईंले आफ्ना शत्रुहरूलाई तपाईं कतिको शक्तिशाली हुनुहुन्छ देखाउनु हुनेछ। जसले तपाईंमाथि हेय-दृष्टि राख्छन्। तपाईंको शक्तिले ती मानिसहरूलाई परास्त गर्छ। Viz kapitola |