भजनसंग्रह 21:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 निश्चय नै तपाईंले उनलाई अनन्त आशिष् प्रदान गर्नुभएको छ; र तपाईंको उपस्थितिको आनन्दले उनलाई हर्षित तुल्याउनुभएको छ; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 साँच्चै तपाईंले उनलाई अनन्तको आशिष् दिनुहुन्छ, अनि आफ्नो उपस्थितिको आनन्दले उनलाई हर्षित बनाउनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 उनीसँग सदा तपाईंका आशिष् छन् र तपाईंको उपस्थितिद्वारा उनी आनन्दले भरिन्छन्। Viz kapitolaपवित्र बाइबल6 हे परमेश्वर, तपाईंले साँच्ची नै राजालाई सदा सर्वदाको निम्ति आशीर्वाद दिनुभयो। जब राजाले तपाईंको मुहार हेर्नु हुन्छ अनि त्यसले उहाँलाई आनन्दित पार्छ। Viz kapitola |