Online Bible

- Reklamy -




भजनसंग्रह 21:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 उनले तपाईंबाट जीवन मागे, र तपाईंले उनलाई दिनुभयो अर्थात्, उनलाई सदाकालको निम्ति लामो आयु दिनुभएको छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 उनले तपाईंसँग जीवन मागे, अनि तपाईंले उनलाई सदासर्वदाको आयु दिनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 उनले जीवन मागे र त्‍यो उनलाई तपाईंले दिनुभयो, तपाईंले उनलाई लामो आयु र चिरस्‍थायी जीवन दिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 हे परमेश्वर, राजाले जीवन-दान तपाईंसित मागे र तपाईंले उनलाई त्यही दिनुभयो। तपाईंले उनलाई दीर्घायु प्रदान गर्नुभयो, जुन सदा-सर्वदाको निम्ति जारी रहनेछ।

Viz kapitola kopírovat




भजनसंग्रह 21:4

Následuj nás:

Reklamy


Reklamy