भजनसंग्रह 21:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 तपाईंले उनलाई उत्तम आशिष् लिएर स्वागत गर्नुभयो। तपाईंले उनको शिरमा निखुर सुनको मुकुट पहिर्याइदिनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तपाईंले उत्तम आशिष् लिएर उनलाई स्वागत गर्नुभयो। तपाईंले निखुर सुनको शिरपेच उनको शिरमा लगाइदिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 ठूलो आशिष् लिएर तपाईं उनीकहाँ आउनुभयो र उनको टाउकोमा सुनको मुकुट लगाइदिनुभयो। Viz kapitolaपवित्र बाइबल3 हे परमप्रभु, तपाईंले साँच्ची नै राजालाई आशीर्वाद दिनु भयो। तपाईंले सुनको मुकुट उहाँको शिरमा लगाई दिनु भयो। Viz kapitola |