भजनसंग्रह 21:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 किनकि जब तपाईं आफ्नो धनुषले तिनीहरूमाथि निशाना ताक्नुहुन्छ, तपाईंले तिनीहरूलाई पिठिउँ फर्काएर भाग्न बाध्य बनाउनुहुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 किनभने तपाईंले तिनीहरूलाई भाग्न विवश पार्नुहुनेछ, जब तपाईं ताँदो चढ़ाएको धनुले तिनीहरूलाई ताक्नुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 उहाँले तिनीहरूलाई काँडले हान्नुहुनेछ र तिनीहरू फर्केर भागिजानेछन्। Viz kapitolaपवित्र बाइबल12 हे परमप्रभु, तपाईंले ती मानिसहरूलाई आफ्ना दास बनाउनु भयो। तपाईंले तिनीहरूलाई डोरीले सँगै बाँध्नु भयो। तपाईंले तिनीहरूका घाँटीहरू वरिपरि डोरीहरू बाँध्नु भयो, तिनीहरूलाई दासहरूले जस्तै शिर झुकाएर बस्ने पार्नु भयो। Viz kapitola |