भजनसंग्रह 21:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 तिनीहरूले तपाईंको विरुद्धमा दुष्ट युक्ति रचे, र दुष्ट योजना तयार गरे तापनि तिनीहरू सफल हुनेछैनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 तिनीहरूले तपाईंको विरुद्धमा खराबी चिताए भने, र तिनीहरूले दुष्ट युक्ति रचे तापनि तिनीहरू सफल हुनेछैनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 तिनीहरूले आफ्ना युक्ति निकाल्छन् र उनको विरुद्धमा जाल रच्छन्, तर तिनीहरू सफल हुनेछैनन्। Viz kapitolaपवित्र बाइबल11 किनभने ती मानिसहरूले तपाईंको विरूद्ध नराम्रा योजनाहरू तयार गरे, परमप्रभु। तिनीहरूले अधर्मका कामहरू गर्ने योजना गरे तर तिनीहरू सफल भएनन्। Viz kapitola |