भजनसंग्रह 21:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 हे याहवेह, तपाईंको सामर्थ्यमा राजा रमाउँछन्, तपाईंले दिनुभएको विजयमा उहाँ अति धेरै आनन्दित छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 हे परमप्रभु, तपाईंकै सामर्थ्यमा राजा आनन्दित छन्, र तपाईंले दिनुभएका विजयहरूमा उनी अति उल्लसित छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 हे परमप्रभु! तपाईंले शक्ति दिनुभएको हुनाले राजा प्रसन्न छन्, उनले आनन्द गर्छन् किनभने तपाईंले उनलाई विजयी बनाउनुभयो। Viz kapitolaपवित्र बाइबल1 हे परमप्रभु, तपाईंको बलले राजालाई खुशी पार्छ। जब तपाईं उसलाई बचाउनु हुन्छ ऊ अति नै खुशी हुन्छ। Viz kapitola |