Online Bible

- Reklamy -




भजनसंग्रह 20:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 कोही रथहरूमा र कोही घोडाहरूमाथि भरोसा गर्दछन्, तर हामीचाहिँ याहवेह हाम्रा परमेश्‍वरको नाममा भरोसा गर्दछौँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 कोही रथहरूमा र कोही घोडाहरूमाथि भरोसा गर्छन्‌, तर हामी त परमप्रभु, हाम्रा परमेश्‍वरकै नाउँमा भरोसा गर्छौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 कोही आफ्‍नो लडाइँका रथमाथि भर पर्दछन् र कोही आफ्‍ना घोडामाथि, तर हामी परमप्रभु हाम्रा परमेश्‍वरको शक्तिमा भर पर्दछौं।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 कतिपय मानिसहरूले आफ्ना रथहरूमाथि भरोसा गर्दछन् कतिपय मानिसहरूले आफ्ना सिपाहीहरू माथि भरोसा गर्दछन्। तर हामी ता परमप्रभु हाम्रा परमेश्वरकै नाउँमा भरोसा गर्छौं।

Viz kapitola kopírovat




भजनसंग्रह 20:7

Následuj nás:

Reklamy


Reklamy