भजनसंग्रह 20:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 उहाँले तपाईंको मनको इच्छा पूरा गरून्, र तपाईंका सबै योजनाहरू सफल गरून्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 उहाँले तपाईंको मनोरथ पूरा गरून्, र तपाईंका सबै योजनाहरू सफल गराऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तिमीलाई उहाँले तिम्रा इच्छाअनुसार देऊन् र तिम्रा सबै योजनाहरू सफल गराऊन्। Viz kapitolaपवित्र बाइबल4 तिमीले खास जे चाहन्छौ परमेश्वरले त्यही गरून्। उहाँले तिम्रा सबै योजनाहरू सफल पारी गरून्। Viz kapitola |