भजनसंग्रह 20:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 उहाँको वासस्थानबाट तपाईंलाई मदत पठाऊन्, र सियोनबाट तपाईंलाई सहारा देऊन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 उहाँले पवित्रस्थानबाट तपाईंलाई सहायता पठाऊन्, र सियोनबाट तपाईंलाई सहारा देऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 उहाँले आफ्नो मन्दिरबाट तिमीलाई सहायता पठाऊन् र सियोन पहाडबाट तिमीलाई सहायता गरून्। Viz kapitolaपवित्र बाइबल2 उहाँको पवित्र स्थानबाट परमप्रभुले तिमीलाई सहायतामा पठानु भएको होस्। उहाँले सियोनबाट तिमीलाई मद्दत गरून्। Viz kapitola |