भजनसंग्रह 2:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 तिमीले फलामको राजदण्डले तिनीहरूलाई पिस्नेछौ, कुमालेको भाँडाझैँ तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछौ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 फलामको राजदण्डले तिमीले तिनीहरूमाथि शासन गर्नेछौ, र कुमालेको भाँड़ालाई झैँ तिमीले तिनीहरूलाई चकनाचूर पार्नेछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 तैँले फलामको डन्डाले तिनीहरूलाई तोड्नेछस् र माटाका भाँडालाई झैँ तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछस्’।” Viz kapitolaपवित्र बाइबल9 तिमीहरूले ती देशहरूलाई फलामको डण्डाले माटोको भाँडाहरू टुक्रा पारे झैं नष्ट गर्न सक्ने छौ।” Viz kapitola |