भजनसंग्रह 2:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 याहवेह र उहाँका अभिषिक्त जनका विरुद्धमा पृथ्वीका राजाहरू खडा हुन्छन्, र शासकहरू एकजुट भएर भेला भएका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 परमप्रभु र उहाँका अभिषिक्त जनको विरुद्धमा पृथ्वीका राजाहरू खड़ा हुन्छन्, र शासकहरू आपसमा सल्लाह गर्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 तिनीहरूका राजाहरूले विद्रोह गर्छन्, तिनीहरूका शासकहरूले परमप्रभुको विरुद्ध र उहाँले चुन्नुभएको राजाको विरुद्ध जाल रच्छन्। Viz kapitolaपवित्र बाइबल2 तिनीहरूका राजाहरू र अगुवाहरू परमप्रभुको विरूद्ध र उहाँले रोजेका राजाको विरूद्धमा युद्ध गर्न एकजुट भए। Viz kapitola |