भजनसंग्रह 2:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 यसकारण हे राजाहरू हो, बुद्धिमान् होओ; पृथ्वीका शासकहरू हो, सचेत होओ! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 यसकारण हे राजा हो, बुद्धिमान् होओ, पृथ्वीका शासक हो, सावधान! Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 राजाहरू हो! यो चेतावनी सुन; संसारका शासक हो! यो पाठ सिक। Viz kapitolaपवित्र बाइबल10 यसैकारण, राजा र शासकहरू बुद्धिमान होउन् र तिम्रा सम्पूर्ण शासकहरूले यो पाठ सिकुन्। Viz kapitola |