भजनसंग्रह 2:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 राष्ट्रहरू किन षड्यन्त्र रच्दछन्, अनि जाति-जातिहरू किन व्यर्थमा जाल रच्छन्? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 जाति-जातिहरू किन षड्यन्त्र रच्छन्, र मानिसहरू किन व्यर्थका जाल रच्छन्? Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 किन जाति-जातिले विद्रोह गर्ने युक्ति गर्छन्? किन मानिसहरूले व्यर्थका जाल रच्छन्? Viz kapitolaपवित्र बाइबल1 अन्य राष्ट्रका मानिसहरू किन रिसाउँछन्? किन तिनीहरू मूर्खतापूर्ण योजनाहरू बनाउँदै छन्? Viz kapitola |