भजनसंग्रह 19:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 तीद्वारा तपाईंका सेवकले चेतावनी पाउँछ; ती पालन गर्दा ठूलो प्रतिफल मिल्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 तीबाटै तपाईंको दासले चेताउनी पाउँदछ, ती पालन गर्दा ठूलो इनाम मिल्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 तिनले म तपाईंको दासलाई ज्ञान दिन्छन्, ती मानेको कारणले मैले इनाम पाउँछु। Viz kapitolaपवित्र बाइबल11 परमप्रभुका शिक्षाहरूले आफ्ना दासहरूलाई होशियार पार्छ। यदि तिनीहरूलाई पालन गर्यौं भने असल चिजहरू आउँछन्। Viz kapitola |