भजनसंग्रह 19:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 आकाशले परमेश्वरको महिमाको वर्णन गर्दछ; अन्तरिक्ष मण्डलले उहाँका हातका कामहरू प्रकट गर्दछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 आकाशले परमेश्वरका महिमाको वर्णन गर्छ। र तारा-मण्डलले उहाँका हातको सीपको घोषणा गर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 कति छर्लङ्गै आकाशले परमेश्वरको महिमा देखाउँछ! कति सरल प्रकारले त्यसले उहाँका काम देखाउँछ! Viz kapitolaपवित्र बाइबल1 स्वर्गले परमेश्वरको महिमाको विषयमा बोल्छ। आकाश-मण्डलले उहाँका हातबाट बनिएका राम्रा-राम्रा कुराहरूका विषयमा भन्दछ। Viz kapitola |