भजनसंग्रह 18:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 उहाँको नाकका प्वालबाट धुवाँ निस्क्यो; उहाँको मुखबाट भस्मकारी आगो निस्क्यो; त्यहाँबाट बल्दैगरेका कोइलाहरू निस्के। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 उहाँको नाकबाट धूवाँ निस्क्यो, र भस्मकारी अग्नि उहाँको मुखबाट निस्क्यो, जलिरहेको आगोको भुङ्ग्रो त्यसभित्र दन्क्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 उहाँको नाकबाट धुवाँ निस्क्यो, उहाँको मुखबाट भस्म पार्ने ज्वाला र कोइलाको बल्दो आगो निस्क्यो। Viz kapitolaपवित्र बाइबल8 परमेश्वरको नाकको प्वालबाट धुवाँ आयो। परमेश्वरको मुखबाट जल्दै गरेको ज्वाला अनि जल्दै गरेका झिल्काहरू उहाँबाट उडेर निस्कियो। Viz kapitola |