भजनसंग्रह 18:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 चिहानका पासाहरूले मलाई चारैतिर घेरा हाले; मैले मृत्युको पासोको सामना गर्नुपर्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 पातालका डोरीहरूले मलाई बेह्रे, मृत्युको पासोले मेरो सामना गर्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 मृत्युको खतरा मेरो चारैपट्टि थियो, चिहानले मलाई पर्खिराखेको थियो। Viz kapitolaपवित्र बाइबल5 चिहानको डोरीले मलाई चारैतिर घेरि राखेको थियो, मृत्युको पासो मेरो सम्मुख थियो। Viz kapitola |