भजनसंग्रह 18:49 - पवित्र बाइबल नेपाली समकालीन संस्करण49 यसैकारण हे याहवेह, राष्ट्रहरूका बीचमा म तपाईंको प्रशंसा गर्नेछु; म तपाईंको नामको प्रशंसाको गीत गाउनेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण49 यसैकारण हे परमप्रभु, जातिहरूका बीचमा म तपाईंको प्रशंसा गर्नेछु, र तपाईंका नाउँको स्तुति गाउनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल49 यसैले म जातिहरूका बीचमा तपाईंको प्रशंसा गर्छु, म तपाईंको स्तुति गाउँछु। Viz kapitolaपवित्र बाइबल49 हे परमप्रभु, यही कारणले ती जातिहरूको बीचमा म तपाईंको स्तुति गर्छु। यही कारणले गर्दा म तपाईंको नाउँको गीत गाउँछु। Viz kapitola |